क्षेत्रफलका हिसावले विश्व मानचित्रमा नेपाल सानो स्थान ओगटेको राष्ट्र भएतापनि भू वनौट, हावापानी, तथा वानस्पतिक जैविक विविधतामा धनी र विशिष्ट स्थान ओगटेको छ । हामी हाम्रा जैविक विविधताको सहि ढंगबाट सदुपयोग गर्न सकेको खण्डमा मात्र प्राकृतिक स्रोतहरुमा धनी भएको सार्थकता सिद्ध हुनेमा दुईमत हुन सक्दैन । विश्वमा स्वस्थ्य उपचारका साथै सौन्द्रर्य सामाग्री उत्पादन गर्ने वहुराष्ट्रिय कम्पनीहरु जडीवुटी जन्य आर्युवेदिक उत्पादन प्रति अत्याधिक रुचि देखाउन थालेका छन् ।त्यसमा पनि नेपालको हिमालय क्षेत्रमा पाईने शुद्ध जडिवुटी जन्य वनस्पतिको माग दिनानुदिन वढ्दै गएको छ ।नेपालको सर्वाङ्गीण विकासका लागि राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरु जलस्रोत, पर्यटन र कृषि क्षेत्रको मेरुदण्ड वन क्षेत्र हो । जनताको वन क्षेत्रमा आवश्यकता परिपुर्ति, पशु... थप हेर्नुहोस
कार्यालय प्रमुख
9858482920
raajmadan21@gmail.com
सूचना अधिकारी
9858482303
prckailali@gmail.com