नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वनस्पति विभाग
वनस्पति अनुसन्धान केन्द्र
धनगढी, कैलाली
आ.व.२०७९/८० को जडीबुटीको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन सम्वन्धी सूचना

वन तथा वातावरण मन्त्रालयको जडीबुटीहरुको खेती सम्भाव्यता पकेट क्षेत्र छनौट अवधारणापत्र अनुसार सुदूरपश्चिम प्रदेशमा पकेट कायम भएका स्थानीय तहहरुमा जडीबुटीको व्यावसायिक खेती बिस्तार कार्यबिधि, निर्देशिका-२०७७ अनुरुप र यस केन्द्रको आ.व.२०७९/८० को पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत समूह/सहकारीहरुमार्फत जडीबुटीहरुको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालनका लागि मिति २०७९।९।११ गतेको अनुमोदन दैनिकमा सुचना प्रकाशन भएको छ । सूचनामा प्रस्ताव माग भए बमोजिम तोकिएका प्रजातिहरुको खेती विस्तार कार्यक्रम गर्न ईच्छुक समूह / सहकारीहरुले अनुमोदन दैनिक र यस केन्द्रको वेबसाईटमा राखिएको सुचनामा माग भएअनुसारका कागजातहरु र प्रस्तावपत्र डाउनलोड गरि आवश्यक विवरण भरी यस केन्द्रमा आवेदन गर्न हुन सबैमा सूचित गरिएको छ ।

सम्बन्धित सूचना /समाचार

वनस्पति अनुसन्धान केन्द्र, कैलालीको सूचना।

2081-12-15 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

आ.व.२०८१/८२ को पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुरिलो खेती विस्तारको लागि समूह/सहकारीहरुको छनौट सम्वन्धी सूचना

2081-12-03 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

चालु आ.व.२०८१/८२ को लागी पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुरिलोको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन एवं कार्यान्वयन गर्ने / गराउने सम्वन्धी सूचना र प्रस्तावपत्र फाराम

2081-07-28 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

चालु आ.व.२०८०/८१ को लागी पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत जडीबुटीको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन एवं कार्यान्वयन गर्ने / गराउने सम्वन्धी सूचना र प्रस्तावपत्र फाराम

2081-07-28 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

चालु आ.व.२०८१/८२ को लागी पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुरिलोको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन एवं कार्यान्वयन गर्ने / गराउने सम्वन्धी सूचना र प्रस्तावपत्र फाराम

2081-07-28 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली ।