नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वनस्पति विभाग
वनस्पति अनुसन्धान केन्द्र
धनगढी, कैलाली
चालु आ.व.२०८०/८१ को लागी पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत जडीबुटीको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन एवं कार्यान्वयन गर्ने / गराउने सम्वन्धी सूचना र प्रस्तावपत्र फाराम

यस केन्द्रको आ.व.२०८०/८१ को पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत जडीबुटीको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन एवं कार्यान्वयन गर्ने / गराउने प्रयोजनका लागि निम्नअनुसारका जिल्ला र गा.पा./न.पा.भित्रका रिठ्ठा खेती गर्न ईच्छुक समुह / सहकारीहरुले यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र तपशीलमा उल्लेखित कागजातहरु संलग्न राखी यस केन्द्रमा निवेदन सहित विस्तृत प्रस्ताव पत्र पेश गर्नहुन सम्वन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ ।

सम्बन्धित सूचना /समाचार

आ.व.२०८०/८१ को जडिबुटीको व्यावसायिक खेती विस्तार कार्यक्रम अन्तर्गत समूह/सहकारीहरुको छनौट सम्वन्धी सूचना

2080-08-28 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

आ.व.२०७९/८० को जडिबुटीको व्यावसायिक खेती विस्तार कार्यक्रम अन्तर्गत समूह/सहकारीहरुको छनौट सम्वन्धी सूचना

2080-02-21 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

आ.व.२०७९/८० को जडिबुटीको व्यावसायिक खेती विस्तार कार्यक्रमको आवेदनपत्र-प्रस्तावपत्र

2079-09-11 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

आ.व.२०७९/८० को जडीबुटीको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन सम्वन्धी सूचना

2079-09-11 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

चेतनामुलक श्रव्य दृष्य सामाग्री प्रसारण सम्वन्धी सुचना

2079-03-02 | DPRO