GOVERNMENT OF NEPAL
Ministry of Forests and Environment
Department of Plant Resources
Plant Research Center
Dhangadhi, Kailali
Notice

यस केन्द्रको आ.व. 208१/८२ को वार्षिक कार्यक्रम अन्तर्गत स्थानीय संचार माध्यमवाट जडीबुटीको दिगो संकलन, संरक्षण, व्यवस्थापन र खेती विस्तार सम्बन्धी चेतनामूलक सूचना सामाग्री तयार गरि प्रशारण गर्ने कार्यक्रम अनुसार सूचनामूलक जिङ्गल तयारी र प्रसारण गर्नको लागी स्थानीय एफ.एम.रेडियोहरुवाट मिति २०८१ चैत्र २१ भित्र आवश्यक कागजात सहित यस केन्द्रमा निवेदन दिन हुन अनुरोध छ ।