नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वनस्पति विभाग
वनस्पति अनुसन्धान केन्द्र
धनगढी, कैलाली
वनस्पति अनुसन्धान केन्द्र, कैलालीको सूचना।

यस केन्द्रको आ.व. 208१/८२ को वार्षिक कार्यक्रम अन्तर्गत स्थानीय संचार माध्यमवाट जडीबुटीको दिगो संकलन, संरक्षण, व्यवस्थापन र खेती विस्तार सम्बन्धी चेतनामूलक सूचना सामाग्री तयार गरि प्रशारण गर्ने कार्यक्रम अनुसार सूचनामूलक जिङ्गल तयारी र प्रसारण गर्नको लागी स्थानीय एफ.एम.रेडियोहरुवाट मिति २०८१ चैत्र २१ भित्र आवश्यक कागजात सहित यस केन्द्रमा निवेदन दिन हुन अनुरोध छ ।

सम्बन्धित सूचना /समाचार

आ.व.२०८१/८२ को पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुरिलो खेती विस्तारको लागि समूह/सहकारीहरुको छनौट सम्वन्धी सूचना

2081-12-03 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

चालु आ.व.२०८१/८२ को लागी पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुरिलोको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन एवं कार्यान्वयन गर्ने / गराउने सम्वन्धी सूचना र प्रस्तावपत्र फाराम

2081-07-28 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

चालु आ.व.२०८०/८१ को लागी पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत जडीबुटीको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन एवं कार्यान्वयन गर्ने / गराउने सम्वन्धी सूचना र प्रस्तावपत्र फाराम

2081-07-28 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

चालु आ.व.२०८१/८२ को लागी पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुरिलोको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन एवं कार्यान्वयन गर्ने / गराउने सम्वन्धी सूचना र प्रस्तावपत्र फाराम

2081-07-28 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली ।

बोलपत्र स्वीकृत गर्ने आसयको सूचना

2081-07-27 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली ।