नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वनस्पति विभाग
वनस्पति अनुसन्धान केन्द्र
धनगढी, कैलाली
बोलपत्र आव्ह्वान सम्वन्धी सूचना
Image

वनस्पति अनुसन्धान केन्द्र कैलालीको अधुरो प्रयोगशाला भवन निर्माणको लागी मिति २०८१ असोज ११ गतेको नया पत्रिका दैनिकमा सूचना प्रकाशन गरिएको छ । योग्य निर्माण व्यवसायीहरुले अनलाईन विधिवाट मिति २०८१ कार्तिक ११ गते दिउसो १२ बजेसम्म टेण्डर पेश गर्न सक्नेछन ।

सम्बन्धित सूचना /समाचार

वनस्पति अनुसन्धान केन्द्र, कैलालीको सूचना।

2081-12-15 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

आ.व.२०८१/८२ को पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुरिलो खेती विस्तारको लागि समूह/सहकारीहरुको छनौट सम्वन्धी सूचना

2081-12-03 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

चालु आ.व.२०८१/८२ को लागी पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुरिलोको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन एवं कार्यान्वयन गर्ने / गराउने सम्वन्धी सूचना र प्रस्तावपत्र फाराम

2081-07-28 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

चालु आ.व.२०८०/८१ को लागी पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत जडीबुटीको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन एवं कार्यान्वयन गर्ने / गराउने सम्वन्धी सूचना र प्रस्तावपत्र फाराम

2081-07-28 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

चालु आ.व.२०८१/८२ को लागी पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुरिलोको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन एवं कार्यान्वयन गर्ने / गराउने सम्वन्धी सूचना र प्रस्तावपत्र फाराम

2081-07-28 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली ।