नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वनस्पति विभाग
वनस्पति अनुसन्धान केन्द्र
धनगढी, कैलाली
बोलपत्र स्वीकृत गर्ने आसयको सूचना
Image

यस केन्द्रको मिति २०८१/०६/११ मा आव्ह्वान गरिएको बोलपत्र PRCK/NCB/WORKS/2081/82/01(Incomplete Laboratory Building Construction at Devhariya Botanical Garden)(E-Bid)अनुसार रीतपूर्वक प्राप्त भएका बोलपत्रहरुमध्ये सिद्धी निर्माण सेवा धनगढी-१३, कैलालीको PS बाहेक मु.अ.कर सहित रू. ५२,८०,७७७।०२(अक्षरेपी बाउन्न लाख असी हजार सात सय सतहत्तर पैसा दुई मात्र)को बोलपत्र न्यूनतम मूल्याङ्कित र सारभूत रुपमा प्रभावग्राही भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा २ बमोजिम सम्वन्धित सवैको जानकारीका लागि ७ दिने आसयको सूचना प्रकाशित गरिएको छ

सम्बन्धित सूचना /समाचार

चालु आ.व.२०८१/८२ को लागी पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुरिलोको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन एवं कार्यान्वयन गर्ने / गराउने सम्वन्धी सूचना र प्रस्तावपत्र फाराम

2081-07-28 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

चालु आ.व.२०८०/८१ को लागी पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत जडीबुटीको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन एवं कार्यान्वयन गर्ने / गराउने सम्वन्धी सूचना र प्रस्तावपत्र फाराम

2081-07-28 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

चालु आ.व.२०८१/८२ को लागी पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुरिलोको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन एवं कार्यान्वयन गर्ने / गराउने सम्वन्धी सूचना र प्रस्तावपत्र फाराम

2081-07-28 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली ।

बोलपत्र आव्ह्वान सम्वन्धी सूचना

2081-06-11 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

आ.व.२०८०/८१ को जडिबुटीको व्यावसायिक खेती विस्तार कार्यक्रम अन्तर्गत समूह/सहकारीहरुको छनौट सम्वन्धी सूचना

2080-08-28 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली